दफा ६
यो ऐन प्रारम्भ हुनु अघि भई राखेका एजेण्टहरु
यो ऐन प्रारम्भ हुनुभन्दा अघि नेपाल सरकारबाट
एजेन्ट भई काम गर्ने सम्बन्धमा दिई राखेको सबै स्वीकृतिहरु नेपाल सरकारले नेपाल राजपत्रमा
सूचना प्रकाशित गरी तोकिदिएका म्यादभित्र रिन्यू गराउनुपर्छ । सो म्यादभित्र रिन्यू नभए सो
स्वीकृतिहरु कायम रहने छैन ।